टोटेनह्यामको पोष्टमा न्युक्यासलको ६ गोल

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडको गोलको बर्षाका कारण टोटेनह्याम फराकिलो अन्तरले पराजित भएको छ । आइतबार साँझ भएको खेलमा पहिलो हाफको २२ मिनेट भित्र हट्सपुर न्युक्यासल युनाइटेडसँग पाँच गोल खाँदै टोटेनह्याम फराकिलो अन्तरले पराजित भएको हो । न्युक्यासलको घरेलु मैदानमा भएकाे खेलकाे दोस्रो मिनेटमा नै ज्याकव मुर्फीले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाउन सुरु … Continue reading टोटेनह्यामको पोष्टमा न्युक्यासलको ६ गोल